काठमाडाै । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार आइतबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया १६ पैसा र बिक्री दर १३२ रुपैया ७६ पैसा कायम भएकाे छ । युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा…