सप्तरीको पहिलो नगर प्रमुखमा चौधरी
काठमाडौं- सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो । उहाँले सात हजार २९२ मत ल्याउनुभयो । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ । सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार