एकीकृत समाजवादीको कार्यालय तोडफोड, सामान निकालेर जलाइयो
काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । कार्यालयबाट सामान निकालेर आगो समेत लगाएका छन् । तीनकुनेमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालय तोडफोड गरेका हुन् । पार्टीका नेताहरू समाजवादी मोर्चाको प्रदर्शनका लागि भृकुटीमण्डपमा रहेका बेला तोडफोड भएको हो । अहिले प्रदर्शनकारीले समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन् । त्यसअघि कोटेश्वरमा नेपाल…
सम्पत्ती न्यूज
१४ चैत्र २०८१, शुक्रबार