श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
रसुवा । आफ्नै श्रीमानको कुटाइबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेमा एक महिलाको मृत्यु भएको छ । ६५ बर्षे श्रीमान सुकलाल बि.कले श्रीमती सिता बि.कलाई लठ्ठी प्रहारबाट सोमबार मृत्यु भएको हो। एक आपसमा घरायसी झगडा पर्दा श्रीमानको लठ्ठी प्रहारबाट साझ निधन भएको जिल्ला प्रहरी कार्यालय सुवासले जनाएका छन् । उक्त शबको मुचुल्का उठाई साढे ७ बजे पोस्टमार्टमको लागि जिल्ला…
सम्पत्ती न्यूज
२६ भाद्र २०८०, मंगलवार