सेञ्चुरी बैंकमा ग्राहकको पैसा असुरक्षित
साउन ४, काठमाडौँ । सेञ्चुरी कर्मसियल बैंकमा बचत गरेको रकम चोरी भएको छ । ताप्चेत दुधपोखरी वडा ७ दोलखा जिल्ला नागरिकता भएको हरिमाया तामाङले ७३० दिनको निक्षेप अवधी राखेर खातामा जम्मा गरेको रु. ६ लाख रकमबाट रु. ५ लाख ४० हजार चोरी भएको छ । विहे गरी चितवान पुगेकी हरिमायाले आफ्नो घरमा भएको जयाजेथा बिक्रि गरी बचत गरेको रकम चोरी…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार