नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय बैठक तीन दिनसम्म जारी, विविध निर्णय हुँदै
काठमाडौं - नेपाल निजामती कर्मचारी संगठनको तीनदिने दोस्रो केन्द्रीय बैठक तथा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा जारी छ। बैठक यही जेठ १८ गते (शनिवार) सम्पन्न हुने बताइएको छ। बैठकमा संघीय निजामती सेवा ऐन, आगामी बजेट तथा संगठनका विविध गतिविधिसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ। संगठनका पदाधिकारी तथा सचिवालय बैठकका निर्णय अनुमोदन, सांगठनिक तथा आर्थिक प्रतिवेदन…
सम्पत्ती न्यूज
२० जेष्ठ २०८२, सोमबार