घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौं । कीर्तिमानी मूल्य कायम भएको सुनको मूल्य बिहीबार घटेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा…
सम्पत्ती न्यूज
८ कार्तिक २०८१, बिहीबार