४० सहसचिवको सरुवा (सूचीसहित)

  Sampatti News 2024

October 23, 2024

काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

विशेषगरी गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि, उद्योग लगायतका सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो। त्यस्तै प्रदेश सचिव रहेका सहसचिवहरुको पनि जिम्मेवारी हेरफेर गरिएको बताइएको छ।

प्रकाशित मिति:October 23, 2024