वैशाख २२ गते सोमबार यस्ताे छ तपाईँकाे राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष…
सम्पत्ती न्यूज
२२ बैशाख २०८२, सोमबार