आयआर्जनका लागि बुहारीलाई आर्थिक सहयोग
काठमाडौँ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका २३ बुहारीलाई पशुपालन तथा साना व्यवसाय गरेर आत्मनिर्भर हुनका लागि अनुदान रकम प्रदान गरिएको छ । युकेएडको आर्थिक सहयोग र भीएसओ नेपाल तथा इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘समग्र लैङ्गिक उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज)’अन्तर्गत सिरहाका छ र सप्तरीका १७ गरी कूल २३ सीमान्तकृत परिवारका बुहारीलाई…
सम्पत्ती न्यूज
१६ आश्विन २०७७, शुक्रबार