सडक बिभागका कर्मचारीहरु आन्दोलनमा
आर्थिक वर्ष २०७९/०८० बजेट बक्तव्यको बुँदा नं ३०५ हटाउनु पर्ने माग बजेट बक्तव्यमा स्थानीय पुर्वाधार विभाग खारेज गरेको बिषयलाई लिएर सोमबार सडक बिभाग कार्यालय, पुल्चोकमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।स्थानीय पुर्वाधार विभाग खारेज गर्दा प्रदेश अन्तर्गत स्थानीय बिकास कार्यालय मार्फत निर्माण भएका अर्बैका भौतिक पुर्वाधारहरु संरक्षणमा चुनौती थपिने भन्दै कर्मचारी यूनियनहरुले बिभागिय मन्त्री तथा सचिवलाई जेठ १७ गते…
सम्पत्ती न्यूज
३० जेष्ठ २०७९, सोमबार