शेयर बजारमा गिरावट कायमै, आजपनि २६ अंकले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २६.४८ अंकले बढेर एक हजार ९ सय ६९ दशमलव १ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ६३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…
सम्पत्ती न्यूज
१८ फाल्गुन २०७९, बिहीबार