सञ्चयकोषले जग्गा किन्न १५ वर्षको तलब सापटी दिने
सञ्चयकोषले जग्गा किन्न १५ वर्षको तलब सापटी दिने काठमाडौँ-कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अव जग्गा किन्नलाई समेत रु ५० लाख…
सम्पत्ती न्यूज
२ मंसिर २०७८, बिहीबार