बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ
काठमाडौँ । आज सुनचाँदीको मुल्य २२ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम…
सम्पत्ती न्यूज
२३ माघ २०८१, बुधबार