काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दिएको निर्देशन विपरित काम गर्ने वाणिज्य बैंकहरु केन्द्रीय बैंकको कारबाहीमा परेका हुन्। जसमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंकलाई राष्ट्र बैंकले…