नेस्से दोहोरो अंकले घट्यो, एक अर्ब २६ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से १५.७७ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दमा पुगेको छ । शुक्रबार ३३.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको थियो । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार