सुनको मूल्य नयाँ उचाइ
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य नयाँ उचाइ पुगेको छ। शुक्रवार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार