पशुपतिनाथको सुनको जलहरी बनाउँदा हिनामिना नभएको बिषेश अदालतको फैसला, व्यक्ति छानेर मुद्दा लगाउने अख्तियार पूर्वाग्राही
काठमाण्डू, विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बद्नियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको ठहर गरेको हो । विशेष…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार