खानेपानीका २ सबइन्जिनीयर पक्राउ
दैलेख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत सबइन्जिनीयर वीरेन्द्र चन्द र रञ्जितकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ। अख्तियारले दैलेखको भगवतीमाई गाउँपालिका–३ सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि हुन आएकाले उनीहरुविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो। अनुसन्धानको सिलसिलामा उपभोक्ता समितिसँग ३० हजार घुस नदिए भुक्तानी रोकिदिने…
सम्पत्ती न्यूज
१७ श्रावण २०७७, शनिबार