सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक एक महिनामै फेरिए
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको सरुवा भएको छ । बहाल रहेका महानिर्देशक कृष्ण मैनालीको सरुवा गरेर सहसचिव गजेन्द्रकुमार ठाकुरलाई पठाइएको छ । अर्थ मन्त्रालयले मंगलबार विभागको महानिर्देशकको सरुवा गरी नयाँ पठाएको हो । ठाकुरले आजै विभागमा हाजिर गरिसकेका छन् । गत भदौ १९ गते विभागमा महानिर्देशकका रूपमा ल्याइएका मैनालीले वर्तमान सरकारले चाहेजस्तो देउवा दम्पत्तिलगायत पूर्वमन्त्रीहरूलाई सम्पत्ति शुद्धीकरणमा तान्न…
सम्पत्ती न्यूज
२४ आश्विन २०८२, शुक्रबार