लगातार घटेको शेयर बजारमा आज छायो हरियाली
काठमाडौं-लगातार घटेको शेयर बजार मापक नेप्से परिसूचक आज बुधबार सुधार भएर हरियाली छाएको छ । आज बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार