काठमाडौं । दोश्रो पुनर्बीमा कम्पनीको रुपमा उदाएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापकमा प्रमुख कार्यकारी अधिकृतको भूमीकामा उपासना पौडेल कार्यरत छिन् । यसै वर्षको असोज १५ गते प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी पौडेलको बीमा क्षेत्रमा १० वर्षभन्दा बढी र उत्पादन तथा दुरसञ्चार क्षेत्रमा ३ वर्षको कार्यानुभव रहेको छ । पौडेलले दिल्ली युनिभर्सिटीबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छिन् । उनी…