नेप्से ३२.०३ अंक बढेर २६ सय माथि
नेप्से ३२.०३ अंक बढेर २६ सय माथि काठमाडौं-शेयर कारोबार मापक नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिनदेखि उकालो लागेको छ । यस साताको दोस्रो कारोबारमा नेप्से २६ सय अंक माथि पुगेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३२.०३ अंक बढेर २६१६.९४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक, फ्लोट इण्डेक्स २.४७ अंक र सेन्सेटिभ फ्लोट…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार