तेस्रो पटकको सर्किटपछि आजको कारोबार बन्द
काठमाडौँ । चालू आर्थिक वर्ष ०७७\७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज ३ पटक ‘सर्किट ब्रेक’ लागेको छ। बजार खुलेको झण्डै एक घण्टा आठ मिनेटभित्र तीनपटक सर्किट ब्रेक लागेपछि आजका लागि बजार बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ६.०४ प्रतिशतले बढेको छ। नेप्से ८४.२६ अङ्कले बढेर…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार