सरकाले गर्यो हवाई टिकटमूल्य निर्धारणःकहाँसम्मको कति ?
काठमाडौँ । आन्तरिक हवाई सञ्चालनको लागि सरकारले टिकटदर निर्धारण गरेको छ । कोरोनाको प्रभाव हुँदासम्मको लागि सरकारले नयाँ टिकटमूल्य निर्धारण गरेको हो । आन्तरिक हवाई भाडाका विषयमा केही दिन अगाडि हवाइ सञ्चालकहरुले भाडा महँगो लिएका थिए । यस्तै गुनासाहरूलाई मध्यनजर संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सञ्चालकसँग छलफल गरी नयाँ भाडादर निर्धारण गरेका हुन् । निर्णय अनुसार काठमाडौँबाट…
सम्पत्ती न्यूज
१० चैत्र २०७६, सोमबार