काठमाडौँ महानगरको आर्थिक विधेयक पारित
काठमाडौँ । आर्थिक बर्ष २०७७\०७८ का लागि काठमार्डौं महानगरको आर्थिक बिधेयक महानगरको आज पारित गरेको छ । बिधेयक ७ औं नगर सभाको तेश्रो बैठकबाट आज पारित भएको हो । असार १० गते बसेको नगर सभाको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक बिधेयक र मेयर बिद्यासुन्दर शाक्यले बिनियोजन बिधेयक प्रस्ताव गरेका थिए । यसरी प्रस्ताव गरिएका बिधेयकमध्ये बिहीवार नगर सभामा…
सम्पत्ती न्यूज
१८ असार २०७७, बिहीबार