image

दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।  बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन्। ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद् वा…

सम्पत्ती न्यूज
२८ जेष्ठ २०८३, बिहीबार