घट्यो सुनको मूल्य गिरावट, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल…
सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार