सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै
काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले आज (बिहीबार) सरकारलाई प्रतिवेदन बुझाउँदैछ । गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाइ प्रतिबेदन बुझाउन लागेको हो ।आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा बिभागीय मन्त्रीले बुझ्ने छन् ।गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार