चालु आ.व.को धितोपत्र बजार तथा बस्तु विनिमय सम्बन्धि नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठसहित)
काठमाडौं। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७÷७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन। नीतिमा धितोपत्रको कारोबार राफसाफ टि प्लस २ मा कारोबार गर्ने व्यवस्था मिलाउने, एकिकृत ग्राकह कार्ड वितरण गर्ने, बुक बिल्डिङ प्रणालीबाट आईपीओ जारी हुने व्यवस्था गर्ने लगायतका व्यवस्था गरिएको छ। पूर्णपाठ…
सम्पत्ती न्यूज
४ श्रावण २०७७, आईतवार