शेयर बजारमा दोहोरो अंकको हरियाली
काठमाडाैं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको हरियाली छाएको छ । अघिल्लो दिन आइतबार उच्च अंकले घटेको बजार यो दिन ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा आइपुगेको छ । लगानीकर्ता प्यानिक भएपछि अर्थमन्त्रालयले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि कार्यदलले दिएको अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउने जनाएका छन् । आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर…
सम्पत्ती न्यूज
२७ आश्विन २०८२, सोमबार