आजबाट शेयर कारोबार बन्द
सोमबार बाट शेयर कारोबार बन्द रहने भएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको परामर्शमा दोस्रो बजारमा हुो नयाँ कारोबार बन्द हुने निर्णय भएको हो । धितोपत्र बोर्डले लगानीकर्ताको हित प्रवर्द्धनका लागि धितोपत्र बजार बन्द गर्ने सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. संग परामर्श गरेको हो । धितोपत्रबोर्डका प्रवत्ता निरज गिरीका अनुसार विश्वव्यापी…
सम्पत्ती न्यूज
१० चैत्र २०७६, सोमबार