नेपालको धान खेतीमा चमत्कारी परिवर्तन ल्याउँदै छरुवा प्रविधि
बर्दियाको बढैयातालका कृषक जगदीश थारूको खेतमा सन् २०२३ मा अनुमान गरेभन्दा तेब्बर बढी धान फल्यो । पानीको मुहान सुक्दै गएर खडेरी पर्ने क्षेत्रमा यस्तो अनपेक्षित सफलता देखेर थारू र उनका छिमेकीहरू छक्क परे । धान खेतमा झार उम्रिएको देखेर थारूका छिमेकीहरूले बढीमा १२ क्विन्टल धान फल्ने अड्कल काटेका थिए । तर, ३२ क्विन्टल धान फल्यो । थारूले योभन्दा पनि बढी…
सम्पत्ती न्यूज
१३ पुष २०८१, शनिबार