बक्यौता नतिरेर लाइन कटानमा परेका उद्योगहरुको बिजुली आपूर्ति तत्काल हुन सक्दैन् : कार्यकारी निर्देशक घिसिङ
काठमाण्डू, नेपाल विद्युत्प्रा धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिरेर लाइन कटानमा परेका उद्योगहरुको बिजुली आपूर्ति तत्काल हुन नसक्ने बताए । सञ्चालक समितिले तत्काल काटिएको लाइन जडान गर्ने निर्णय गरेको कही घण्टा नबित्दै कार्यकारी निर्देशक घिसिङको यस्तो भनाइ सार्वजनिक भएको हो । उनले प्राधिकरणले भारतलाई बिजुली बिक्री गर्न उसको ऊर्जा विनिमय बजारमा अघिल्लो दिन नै कबोल गरिसकेको र कबोल गरेको…
सम्पत्ती न्यूज
२७ कार्तिक २०८१, मंगलवार