image

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा कुमारपछि छविको पनि बयान सकियो, अब रविको पालो

काठमाण्डू, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा प्रहरी नियन्त्रणमा रहेका गोर्खा मिडियाका सञ्चालक पूर्वप्रहरी नायव महानिरीक्षक ९पूर्वडीआईजी० छविलाल जोशीलाई काठमाडौं ल्याएर बिहीबार बयान लिइएको छ । यही मङ्सिर ४ गते कास्कीको पोखराबाट काठमाडौं ल्याइएका जोशीसँग बिहीबार दिनभर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता सीताराम अर्यालले जानकारी दिए । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा…

सम्पत्ती न्यूज
७ मंसिर २०८१, शुक्रबार