लुम्बिनी प्रदेशका सचिव सुवेदी सचिवमा बढुवा
काठमाडौँ । सहसचिव भरतमणी सुवेदी सचिवमा बढुवा भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय लुम्बिनी प्रदेशका सचिव सुवेदीलाई सरकारले सचिवमा बढुवार गरेको हो । गतसाता बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका प्रदेशका सचिव सुवेदीलाई सचिवमा बढुवासँगै सोही कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस…
सम्पत्ती न्यूज
८ माघ २०७७, बिहीबार