image

त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्राडा दिनेश काफ्ले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा।डा दिनेश काफ्लेलाई नियुक्त गरिएको छ । त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थानका डीन प्रा।डा दीव्यासिंह शाहको संयोजकत्वमा प्रा।डा घनश्याम गुरुङ र प्रा।डा रामचन्द्र अधिकारी सदस्य सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा डा।काफ्लेलाई त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा…

सम्पत्ती न्यूज
२५ भाद्र २०७७, बिहीबार