२१ शाखा अधिकृतको सरुवा, ४ जनालाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी
काठमाण्डू, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना शाखा अधिकृतको सरुवा गरेको छ । मंगलबार मन्त्रालयले अतिरिक्तमा रहेकासहित मन्त्रालय मातहत कार्यरत २१ शाखा अधिकृतको सरुवा गरेको हो । सरुवा सूची अनुसार ४ जना शाखा अधिकृतलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा मन्त्रालयको अतिरिक्त समूहमा रहेका गणेश वास्ताकोटीलाई ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार