७ वटा भ्रष्टाचार मुद्दा लागेका गुप्तालाई ५ वर्ष कैद
काठमाडौँ । विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । मालपोत कार्यालयको राजस्व…
सम्पत्ती न्यूज
९ माघ २०८०, मंगलवार