काठमाडौँ महानगरपालिकामा १ सय ४० स्वयमसेवकमा आवेदन खुल्यो
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले १ सय ४० जना महानगर भोलेन्टियर अर्थात शहरी स्वयमसेवकका लागि आवेदन खुलाएको छ । २४ हप्ताका लागि आवेदन माग भएकोमा आवेदकबाट छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रमअन्तर्गत १ सय जना बालबालिका र वातावरण स्वयंसेवक ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको हो । महानगरको सहरी योजना आयोगका सदस्य इञ्जिनियर…
सम्पत्ती न्यूज
१७ फाल्गुन २०८०, बिहीबार