एकैदिन कोरोनाबाट एकको मृत्यु , ८८८ जनामा सङ्क्रमण
काठमाडौं । एकैदिन नेपाल भरीमा थप ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ…
सम्पत्ती न्यूज
३० श्रावण २०७९, सोमबार