प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरले नाम लिएका वकिलहरूसँग छलफल सुरु
३० भदौ, काठमाडौँ । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरूसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरु भएको छ । यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो। नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरूसँग छलफल सुरु भएको हो । समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि…
सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार