दशैं बिदामा खुला रहने इन्धन डिपो
काठमाडौं । नेपाल आयल निगमले दशैंको सार्वजनिक बिदामा १३ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको जनाएका छन् । प्रादेशिक डिपोहरु सञ्चालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरुले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सक्छन् । निगमको प्रदेश एक डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले…
सम्पत्ती न्यूज
१४ आश्विन २०७९, शुक्रबार