शिर्ष नेतालाई क-कसले दिँदैछन् चुनौती ?
काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दिने काम सम्पन्न भइसकेका छन्। निर्वाचन आयोगले उम्मेदवारको सूची प्रकाशित गरिसकेका छन् र अब यीनै उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेलधुरा निर्वाचन क्षेत्र नं.१ बाट उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेले चक्र स्नेहीलाई उठाएको थियो तर पछि…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार