गठबन्धनका दलहरूको बैठक आज बिहान बस्दै
काठमाडौँ । सत्ता गठबन्धनका दलहरूको बैठक आज बिहान बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचनको मिति तोके तर गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो । त्यसैले, काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् । “मंसिर…
सम्पत्ती न्यूज
१९ श्रावण २०७९, बिहीबार