रेशम चौधरीको माफीविरुद्ध सर्वाेच्चमा दर्ता रिटमाथि आज पेशी
काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर रेशम चौधरीलाई दिएको माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज पहिलो पेशी चढेको छ ।राष्ट्रपति पौडेलबाट चौधरीलाई माफी भएपछि घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले सर्वोच्चमा रिट दिएकी थिइन् । रिटमाथि सुनुवाइ गर्न आज बुधवारका लागि पेशी तोकिएको छ ।चौधरीलाई घटनामा मुख्य दोषी देखाउँदै…
सम्पत्ती न्यूज
१९ जेष्ठ २०८०, शुक्रबार