नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान
काठमाडाैँ-नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान गरेकाे छ । नेपाली सेनाले आफू मातहतका अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायतमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको हाे । करार सेवामा पदपूर्ति गर्नेगरी सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार