एकैपटक ७४ नासु अफिसरमा बढुवा सिफारिस
काठमाडाै । बढुवा सिफारिस समितिले एकै पटक ७४ नासु तहका कर्मचारीहरुलाई अफिसरमा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको शनिबार बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ती कर्मचारीको बढुवा सिफारिस गरेको हो।
सम्पत्ती न्यूज
१८ चैत्र २०८०, आईतवार