पूर्व कार्यकारी प्रमुख शर्मालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर
काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेका छन् । न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले १० वर्षपछि फैसला सुनाएको छ । यसअघि सर्वोच्चको संयुक्त इजलासले यही मुद्दामा फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेका थिए । त्यस…
सम्पत्ती न्यूज
२७ श्रावण २०७९, शुक्रबार