आन्दोलित इन्जिनियरहरुको माग ठोस रुपमा सम्बोधन हुन सकेन, बिकास प्रभावित हुने संकेत
काठमाडौ । आर्थिक वर्ष २०७९/०८० बजेट बक्तव्यको बुँदा नं ३०५ हटाउनु पर्ने माग आन्दोलनमा उत्रिएका इन्जिनियरहरुले प्रमुख मागका रुपमा राखेका छन् । बजेट बक्तव्यमा स्थानीय पुर्वाधार विभाग खारेज गरेको बिषयलाई लिएर सोमबार सडक बिभाग र मगलबार भौतिक मन्त्रालयको गेटमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका इन्जिनियरहरु अब कडा रूपमा प्रस्तुत हुने भएका छन् ।स्थानीय पुर्वाधार विभाग खारेज गर्दा प्रदेश अन्तर्गत स्थानीय…
सम्पत्ती न्यूज
१ असार २०७९, बुधबार